मलेशियामा ‘दुई लाख बढी नेपाली श्रमिक पठाउने’ योजनामा प्रगति के

बिबिसी

काठमाडाैँ

पछिल्लो समय मलेशियाले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लाने आशय व्यक्त गरेको नेपाली अधिकारीहरूले जनाए तापनि हालसम्म उक्त विषयमा ठोस प्रगति भएको देखिएको छैन।

गत फेब्रुअरी महिनाको पहिलो साता नेपाल आएका मलेशियाका गृहमन्त्री सैफुदिन नासितुन इस्माइलले अनौपचारिक छलफलका क्रममा नेपाल आफूहरूको प्राथमिकतामा रहेको आशय व्यक्त गरेको बताइएको थियो।

प्रकाशित मिति: : 2023-05-13 11:39:00

प्रतिकृया दिनुहोस्