'लोक सेवाबाट सरुवा भएर गइहाल्नू!'

सेतोपाटी

काठमाडाैँ

जब म सरकारी कार्यालय लगायत विभिन्न क्षेत्रमा भएका भ्रष्टाचारका समाचारहरू सुन्छु वा प्रत्यक्ष देख्छु, म आफैंमा चिन्तित हुन्छु। विचलित हुन्छु।

म भ्रष्टाचारबाट आत्तिसकेको थिएँ। यता हेर्यो भ्रष्टाचार, उता गयो भ्रष्टाचार। प्रत्येक पाइला-पाइलामा पैसाको लागि मात्र काम गर्ने कर्मचारीहरू देख्‍न थालेपछि पीडितको दु:ख र कर्मचारीको उच्च महत्वकांक्षाको अनुभव लिएर समाधान खोज्नेतर्फ लागें। किनकि म देशको नागरिक हुँ र कर्मचारी पनि।

प्रकाशित मिति: : 2023-05-18 06:03:00

प्रतिकृया दिनुहोस्