बागमती र विष्णुमतीसहितका नदी किनारका अनधिकृत वस्ती हटाउने सरकारकाे घाेषणा

बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रमा रहेका अनधिकृत वस्ती हटाइने भएकाे छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन्।

प्रकाशित मिति: : 2023-05-29 18:38:00

प्रतिकृया दिनुहोस्