रहस्यमय रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान- ‘आकाशमै हेलिकप्टर पड्कियो, कर्णेल मात्र पौडी खेल्दै आए’

उकेरा

काठमाडौँ
फाइल तस्बिर
फाइल तस्बिर

२०५८ कात्तिक २३ को दिन। बिहानै राजपरिवारका सदस्य प्रेक्षा शाहसहितको टोली रारा तालसँगै जोडिएको सैनिक ब्यारेकमा हेलिकप्टरबाट ओर्लियो। उनीहरु डोल्पा घुमेर फर्किएका थिए। उनीहरु ब्यारेक भित्र गएनन्। बाहिरै बसेर चिया अनि बिस्कुट खाए।

उनीहरु रारा ताल हेरेर काठमाडौं फर्कंदै थिए। काठमाडौं जान हेलिकप्टर उडेको केही समयमै तालमा डुब्यो। प्रेक्षासहित दुई जनाको शव फेला पर्यो। दुई जना तालमै गायब भए। दुई जनाको ज्यान जोगियो।

प्रकाशित मिति: : 2023-06-01 06:55:00

प्रतिकृया दिनुहोस्