आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुँदै

आज (आइतबार) प्रतिनिधिसभा बैठक बस्दैछ।

सरकारको ल्याएको वार्षिक बजेटमाथि छलफलका लागि बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए। उक्त बजेटमाथि आज छलफल हुनेछ।

प्रकाशित मिति: : 2023-06-04 05:25:00

प्रतिकृया दिनुहोस्