बाँध ध्वस्त भएपछि बाढी आएको खेर्सन क्षेत्रमा दुई जनाको मृत्यु

युक्रेनी हमलाले रुसी नियन्त्रित क्षेत्रको बाँध ध्वस्त भएपछि बाढी आएको खेर्सन क्षेत्रका खाली स्थानमा दुई जनाको मृत्यु भएको छ रुसले बताएको छ।

'कीभका लडाकुहरूले जघन्य अपराध गरेका छन्। उनीहरूले गोला प्रिस्तानको नागरिक निकासी बिन्दुमा गोली हानेका छन्। सो घटनामा ३३ वर्षीया गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्,'खेरसनका  व्लादिमिर साल्डोले टेलिग्राममा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-06-09 05:47:00

प्रतिकृया दिनुहोस्