सरकारी जागिरेको बढेको भुँडी!

सेतोपाटी

भिष्म पौडेल

चालिस कटेर पनि रमाउन नसकिएको यो गर्मीसँगै नारायणगढ बुटवल सडक खण्डको धुलोले  सरकारी पोशाकको  सेतो सर्ट जति छिटो मैलिन्छ त्यति नै छिटो सरकारी सेवामा छिरेसी मान्छेको इमानमा दाग लाग्न खोज्ने रैछI

सबै खत्तम नै हुन्छन् त कसरी भनौं आफैंलाई चोर पनि  कसैले भन्छ? तर सबैसँग प्रेम सञ्जेल हुने आँट कसरी आओस्?  

प्रकाशित मिति: : 2023-06-09 09:22:00

प्रतिकृया दिनुहोस्