ब्याच नम्बर ६९ : प्रहरी संगठनभित्र यौनकान्ड भएका छन् तर सजायतिर भन्दा मेलमिलापतिर लाग्छन्

उकेरा

हेमन्त मल्ल

केही सातादेखि म हनी ट्र्यापको बारेमा लेखिरहेको छ। तपाईँहरूले नियमित पढिरहनु भएको छ भने यस अगाडि सरकारी निकायमा कार्यरत केही उच्चपदस्थ कर्मचारी कसरी हनि ट्र्यापमा परेका थिए अनि कसरी अनुसन्धान भएको थियो भनेर लेखेका थिएँ।

दोस्रोमा चैँ हनी अनि मनि ट्र्यापसँगै राजनीतिक करिअर सक्काउन कसरी व्यक्तिगत कमजोरी समातेर हनी ट्र्यापमा पार्छन् भन्ने भारतको उदाहरणसहित लेखेको थिए।

यो पटक आफूले ३० वर्ष बिताएको सुरक्षा सङ्गठनमा यो ट्र्यापको अवस्था कस्तो छ भनेर लेख्न मन लाग्यो।

नामै त के उल्लेख गर्नु। तर मेरो ३० वर्षीय प्रहरी करिअरमा यस्ता धेरै घटनाहरू सुनियो अनि देखियो पनि।

प्रकाशित मिति: : 2023-06-15 10:12:00

प्रतिकृया दिनुहोस्