संसारभर

गत हप्ताका १५ राेचक दृश्य !

BreaknLinks
BreaknLinks

‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ’ भनेको जस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरु:


१. क्यानडाको जङ्गलमा लागेको आगोको धुँवा र धुलोले अस्पष्ट भएको न्युयोर्कको ‘स्टयाचुअफ लिबर्टी’

२. युक्रेनको खेरसन सहरमा आएको बाढी पीडितहरुको उद्दार गर्दै सुरक्षाकर्मी

३. भारतको उडिसामा भएको रेल दुर्घटना

४. थाइल्याण्डको पाथुममा बुद्ध पूजाको अवसरमा भएको दिपावली

५. एप्पल कम्पनीका सीइओ टिम कुक नयाँ उत्पादन एप्पल भिजन प्रो सार्वजनिक गर्दै क्यालिफोर्नियामा

६. भारतको उडिसामा रेल दुर्घटनामा परेर मृत्यु भएकाहरुका आफन्त शोकाकुल मुद्रामा

७. वासिङ्ग्टनमा सूर्यास्तको समय र उडिरहेको हवाई जहाज

८. ब्रिटेनको किल्लीमा घाँस काट्दै कृषक

९. हङ्कङ्गको भिक्टोरिया हार्बरमा तैरदै गरेको डोनाल्ड डक कार्टुन चरित्रको मोडलको फोटो लिँदै पर्यटक

१०. जर्मनीको बोनमा पोखरीबाट निस्कदै भ्यागुतो

११. विश्व समुन्द्र दिवसको अवसरमा मानव साङ्ग्लो रिओ डे जेनेरियो, ब्राजिलमा

१२. स्पेनको ग्रेन केनेरिया नजिक अवैधानिकरुपले स्पेन प्रवेश गर्ने क्रममा काठको डुङ्गा चढेर जाँदै

१३. मुम्बई भारतमा माझीहरुको डुङ्गाको ड्रोनले लिएको तस्बिर

१४. भारतको अहमदावादमा हरियो खुर्सानी ट्रकमा राख्दै एक मजदुर

१५. ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक बेसबलको बललाई औंलामा घुमाउँदै वासिंगटनमा

प्रकाशित मिति: : 2023-06-10 12:26:00

प्रतिकृया दिनुहोस्