इजरायल-हमास युद्ध

गाजा अस्पतालमा हवाई आक्रमण, सयौंको मृत्यु

Abdelhakim Abu Riash/Al Jazeera
Abdelhakim Abu Riash/Al Jazeera

गाजा सहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ।

मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन्।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ। 

प्रकाशित मिति: : 2023-10-18 08:51:00

प्रतिकृया दिनुहोस्