साफ च्याम्पियनसिप: कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

साफ च्याम्पियनसिप अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

भारतको बैगलुरुस्थित श्री कान्तिभरा स्टेडियममा हुने उद्दघाटन खेलमा नेपाल र कुवेतबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ।

नेपालको सुरुवाती ११ः 
नवयुग श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, लकेन लिम्बु, पुजन उपरकोटी, एरिक विष्ट, विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, किरण चेम्जोङ।

प्रकाशित मिति: : 2023-06-21 14:58:00

प्रतिकृया दिनुहोस्