विश्वकप छनोट: सन्दीपले दिलाए नेपाललाई पहिलाे सफलता

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेदरल्यान्डविरुद्ध नेपालका लागिसन्दीप लामिछानेले पहिलाे  सफलता दिलाएका छन्।

उनले ४३ बलमा ३० रन बनाएर खेलीरहेका व्रिकमजीतलाई आउट  पारे। नेदरल्यान्ड अहिले १३ अाेभरमा १ विकेट गुमाउँदै ८६ रन बनाएर खेलीरहेकाे छ। 

 

 

प्रकाशित मिति: : 2023-06-24 17:26:00

प्रतिकृया दिनुहोस्