जागिरे गृहिणीको हालत यस्तै त हो!

सेतोपाटी

काठमाडौँ

घडीले बिहानको साढे नौ भएको जनाऊ दिँदै थियो। 

रोकिएको गाडी गुड्ने तरखरमा देखिन्थ्यो। अलि परबाट एक जना महिलाले कन्डक्टर भाइलाई गाडी रोक्ने इशारा गरिन्।

कन्डक्टर भाइ कराउँदै थिए,  ‘ए दिदी जाने हो?’ 

ती महिलाले हातैले जाने इशारा गरिन्।  

गाडी ढ्याप्ढ्याप पार्दै कन्डक्टर भाइ जोडले कराए, 

‘ए दिदी जाने भए अलि छिटो आउनुस्’

प्रकाशित मिति: : 2023-06-26 06:51:00

प्रतिकृया दिनुहोस्