विश्वकप छनोटको लागि नेपाली टोलीकाे घोषणा

फिफा विश्वकप छनोट २०२६ को लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसेले आइतबार ३० सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुनेछ।

यस्ता छन नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, अभिषेक बराल

रक्षक: विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर: एरिक बिस्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु

फरवार्ड: आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाङ्गी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन।

प्रकाशित मिति: : 2023-07-02 15:59:00

प्रतिकृया दिनुहोस्