रबिन तामाङ : रक एण्ड रोलमा ‘क्रान्ति’ ल्याउने ‘इन्जिनियर’

रातोपाटी

सरिता कार्की

रबिन एण्ड द न्यु रेभोलुसनका फ्रन्टम्यान रबिन तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नेछ । 

रातोपाटीकर्मी सरिता कार्कीले रबिनसँग तीन वर्षअघि संवाद गरेकी थिइन् । उनले आफ्ना प्रशंसकलाई भनेका थिए, ‘मैले उहाँहरूबाट धेरै कुरा सिक्नु छ । मेरा धेरैजसो प्रशंसकले मेरो ब्यान्ड र रबिन तामाङबाट केही उत्कृष्ट खोजिरहनुभएको हुन्छ ।’

प्रकाशित मिति: : 2023-07-05 11:04:00

प्रतिकृया दिनुहोस्