जुम ब्यूटी एकेडेमीः जसले दिन्छ सीप र जागिर

नेपालको चर्चित ब्यूटी एकेडेमीमध्येको एक हो, जुम ब्यूटी एकेडेमी। सौर्न्दर्यको दुनियाँमा एउटा छुट्टै पहिचान बनाएको जुमले नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली महिलाहरूलाई सीप मुलक र व्यवसायिक बनाउँदै आइरहेको छ। 

विगत २१ वर्षदेखि सोन्दर्य क्षेत्रमा आफूलाई चिनाउन सफल जुमको आफ्नो एघारौं शाखा विस्तार भइसकेको छ। 

नेपालमा दिन प्रतिदिन नयाँ–नयाँ प्रविधि भित्र्याउने जुममा मात्र ३२ हजारमा तालिमका साथै जागिर पाइन्छ। ब्यूटीसियन बनेर आफ्नाे  करिअर बनाउन चाहनेहरूलाई जुममा प्रवेश गर्न एकेडेमीले आग्रह गरेको छ। जसका लागि जुमकाे एघार वटै शाखामा सम्पर्क गर्न सकिन्छ। 

प्रकाशित मिति: : 2023-07-23 16:49:00

प्रतिकृया दिनुहोस्