आयोजक राष्ट्र न्युजिल्यान्ड महिला विश्वकपबाट बाहिरियो

न्युजिल्यान्ड फिफा महिला विश्वकप २०२३ बाट बाहिरिएको छ।

आइतबार भएको समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्ड र न्युजिल्याण्डल गोलरहित बराबरीमा रोकिए। त्यस्तै समूहगत चरणको अर्का खेलमा नर्वेले फिलिपिन्सलाई ६(० ले हराएपछि नर्वेले फिलिपिन्सलाई ६-० ले हराएपछि गोल अन्तरले नर्वे अघि बढेपछि न्युजिल्यान्ड विश्वकपको समूहगत चरणबाटै बाहिरीएिको हो।

नर्वे र न्युजिल्यान्डको समान चार—चार अंक भए पनि गोलअन्तरमा नर्वेले न्युजिल्यान्डलाई पछाडि पारेको हो।

प्रकाशित मिति: : 2023-07-30 16:46:00

प्रतिकृया दिनुहोस्