कम खर्चिलो बनाऔं हाम्रो संरचना

सेतोपाटी

इ.कपिल के.सी

बर्खायाम सुरू भएसँगै नेपालमा साझा समस्या देखिने गर्छ। कतै बाढी त कतै पहिरो। यो समयमा कैयौं बस्ती त्रासदपूर्ण रात अनिँदै बिताउन बाध्य हुने गर्छन्।

प्रविधिसँगै प्रकृतिलाई कसरी बचाउने? मानव जीवनकै ठूलो परीक्षा विश्वभर नै चलिरहेको छ। प्रविधिले हामीलाई विकास त दियो तर हाम्रो त्यो विकासले प्रकृतिलाई के दियो? मान्छे आफू सुविधाभोगी हुँदै जाँदा प्रकृतिको अधिकार त खोसिरहेको छैन?

प्रकाशित मिति: : 2023-08-03 06:08:00

प्रतिकृया दिनुहोस्