सशस्त्र प्रहरीका एसपी थपलियाको निधन

File Photo
File Photo

सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

थपलियाको हृदयघातकाे कारण शनिबार निधन भएकाे एपीएफका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याइएकोमा दिउँसो १ बजे अस्पतालले मृत घोषणा गरेको हो।

प्रकाशित मिति: : 2023-08-19 15:23:00

प्रतिकृया दिनुहोस्