संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर (लाइभ)

प्रतिनिधिसभाको आजको बैठक बसिरहेकाे छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर भइरहेको छ।

बैठकमा सांसदहरुले प्रश्न सोधिरहेका छन् भने प्रधानमन्त्रीले प्रश्नकाे उत्तर दिइरहेका छन्।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2023-08-29 11:26:00

प्रतिकृया दिनुहोस्