बाबर अजामको कप्तानीमा बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानकाे प्लेईङ-११ सार्वजनिक भएकाे छ।
एसिया कपकाे उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान खेल्नेछ। उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ।
नेपालविरुद्ध पाकिस्तानकाे प्लेईङ-११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह