पाकिस्तानको १०० रन पूरा

एसिया कप क्रिकेट अन्तर्गत नेपालविरुद पाकिस्तानले  सय रन पूरा गरेको छ। 

बुधबार मुल्तान रगंशालमा टस जितेर पहिले ब्याटिङ रोजेका पाकिस्तानले २० ओभरमा १०० रन पूरा गरेको हो। पाकिस्तानका ओपनर फकहर जमान १४ रन बनाएर आउट भएका थिए भने अर्का ओपनर  इमाम उलहक रनआउट भएका हुन्। 

पाकिस्तानका लागि रिजावानले ३६  रन र कप्तान बाबर अजाम ३९ रन बनाएर खेलीरहेका छन्। 

प्रकाशित मिति: : 2023-08-30 16:49:00

प्रतिकृया दिनुहोस्