एसिया कप क्रिकेट अन्तर्गत नेपालले तेस्रो सफलता हात पारेको छ।
रिजवानलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन्। उनी ४४ रन बनाएर आउट भए।