‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योग परिसरमा केही दिनदेखि ठूलो भिड छ।
विभिन्न अस्पतालका लागि अक्सिजन लिन आएका सवारी साधन तथा व्यक्तिगत प्रयोगका लागि अक्सिजन माग गर्न आउनेहरुको चाप केही दिनदेखि थेगिनसक्नुभएको उद्योगका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन्।
अक्सिजन जोहो गरिदिन फोनबाट आग्रह गर्ने र उद्योगमै आएर बिलौना गर्नेहरुको पीडाले आफू पनि विक्षिप्त भएको तिमिल्सिनाले सुनाए। ‘एक सिलिण्डर अक्सिजन दिनुस्, मेरो मान्छे बचाइदिनुस् भन्दै मान्छेहरु हात जोड्दै गेटमा आएर रोएका छन् म के गरौं’ उनले भने।
उद्योगको क्षमता भन्दा बढी माग भएपछि अक्सिजन व्यवस्थापन निकै चुनौतीपूर्ण भएको उनले सुनाए ‘अस्पतालहरु स्वास्थ्य मन्त्रालयको चिठी लिएर आएका छन्, बिरामीका आफन्तहरु रित्तो सिलिण्डर लिएर आएका छन्, कसलाई दिने, कसलाई नदिने, हामी असजिलोमा छौं,’ तिमिल्सिनाले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया