एसिया कप क्रिकेट अन्तर्गत नेपालविरुद्ध कप्तान बाबर अजमाले शतक प्रहार गरेका छन्।
उनले १०९ बलमा १०० रन पूरा गरेका हुन्। पाकिस्तान अहिले ४१.२ ओभरमा ४ विकेट गुमाएर २२५ रन बनाएर खेलीरहेको छ।