एसिया कप अन्तर्गतको समूह चरणको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंका पुग्यो नेपाली टोलीपुगेको छ।
टोली बिहिबार बिहान श्रींलका पुगेको हो। बुधबारबाट सुरु भएको एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। नेपालले अब आफनो दोस्रो खेल भदौ १८ गते भारतसँग खेल्दै छ।
समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह 'बी' मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।