एसिया कप अन्तर्गत भारतविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ–११ सार्वजानिक भएको छ।
नेपालसॅंग खेलेको टोलीलाई निरन्तरता दिदैँ पाकिस्तानी टोलीको घोषणा भएको हो।
शनिबार भारत र पाकिस्तनबीच खेल श्रीलंकाको क्यान्डिमा हुँदैछ। खेल नेपाली समय अनुसार ३:१५ मा हुनेछ।
यस्तो छ पाकिस्तानको प्लेईङ- ११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह