क्रिकेट खेलाडीलाई समर्थन गर्न श्रीलंका जाँदै बालेन साह

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एसिया कप हेर्न श्रीलंका जाँदैछन्।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत् दिउँसो श्रीलंका जान लागेका हुन्।

भाेलि (साेमबार) श्रीलंकामा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2023-09-03 13:25:00

प्रतिकृया दिनुहोस्