एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ।
नेपालका लागि गुलशनले ३५ बलमा २३ रन बनाएर आउट भएका हुन्। उनलाई मोहम्मद सिराजको बलमा इशनले क्याच आउट गरे।