आईसीसी एकदिवसीय विश्वकपको लागि भारतीय टोलीको घोषणा भएको छ।
बीसीसीआइले मगंलबार रोहित शर्माको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको हो। भारतमा आयोजना हुने एकदिवसीय विश्वकप आगामी अक्टोबर ८ मा सुरु हुनेछ। उद्दाघटन खेलमा भारत र अस्टे«लियाबीच प्रतिस्पर्धा हुनेछ।
यस्तो छ भारतीय टोली:
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), केएल राहुल (विकेटकिपर)शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर, जसप्रित बुमराह।