नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ।
बिहिबार क्यानले सूचना निकाल्दै क्यानको केन्द्रीय साधारणसभा नयाँ बानेश्वरस्थित एभेरेष्ट होटलमा हुने जनाएको छ। साधारणसभाले नेपाली क्रिकेट संघको नयाँ केन्द्रीय चयन गर्नेछ।
यसअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको छ।