नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
खड्काले अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै उपाध्यक्षमा रोशन सिंहले मनोनयन गर्दा गरेका छन्।