विश्वकप फुटबल २०२६ एसियाली क्षेत्र छनोटको पहिलो चरण अन्र्तगत नेपाल लाओसँग खेल्दै छ।
खेल आगमाी असोज २५ मा दशरथ रगंशालमा हुने छ। सो खेलको लागि मुख्य प्रशिक्षक भिसेन्जो अटो एनेसले २५ खेलाडीलाई बन्द प्रशिक्षण्मा राखेका छन्। खेलको कमर्सिलय र मिडिया राइट सिंगापुरस्थित स्पोर्टलाइभ लाई प्रदान गरिएको छ। नेपाल र लाओसबिचको खेलको टिकट दर साधारण पारापिटतर्फ ३०० र भिआइपी पारापिटतर्फ ५०० रहेको छ।
प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रुपैयाँ (५६,६८० अमेरिकी डलर) रहेको छ।