एसीसी यु- १९ प्रिमियर कप: तस्बिरमा जितकाे खुसियाली

तस्बिर : नेपाल क्रिकेट संघ
तस्बिर : नेपाल क्रिकेट संघ
मलेसियमा जारी एसीसी यु- १९ प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनमाथि ७ विकेटको जित हात पारेको छ। नेपालको यो लगातार दोस्रो जित हो। पहिलाे खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपालले बहराइनविरुद्ध पनि लाेभलाग्दाे प्रदर्शन गर्‍याे। तस्बिरमा हेर्नुहाेस्, नेपालकाे प्रदर्शन।
प्रकाशित मिति: : 2023-10-15 12:46:00

प्रतिकृया दिनुहोस्