त्रिदेशीय प्रतियाेगिताकाे लागि तयारी राम्रो भएकाे छ: कप्तान राेहित

त्रिदेशीय शृङ्खलाकाे लागि तयारी राम्रो भएकाे नेपाली क्रिकेट टाेलीका कप्तान राेहित कुमार पौडेलले बताए।

मंगलबार आयाेजित पत्रकार सम्मेलनमा उनले बुधबारदेखि सुरु हुने खेलकाे तयारी एकदम राम्रो भएकाे र यूएई र हङकङसँग खेल्न पाउँदा धेरै कुरा सिक्ने मौका पाउने बताए। सन्दिप लामिछाने नहुँदा टिममा असर पर्नेसमेत उनले बताए।

टि-२० एसिया कप छनाेटकाे लागि नेपाली टाेली भारतकाे विशेष तयारी गरेर आइतबार देश फिर्ता भएकाे हाे।

प्रकाशित मिति: : 2023-10-17 16:13:00

प्रतिकृया दिनुहोस्