त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपाल र यूएईबीचको जारी खेलमा नेपालको पहिलो विकेट गुमेको छ।
नेपालका ओपनर कुशल भुर्तेल १४ रन बनाएर आउट भए। उनी चौथौ ओभरको दोस्राे बलमा यूएईका निलासबाट आउट हुन पुगे। उनले १४ बलमा १४ रन बनाएका थिए।
अहिले आशिफ शेख र कुशल मल्ल छन्। नेपाल अहिले २८ रन बनाएर खेलिरहेको छ।