युएईविरुद्ध अर्धशतक बनाएर आउट भए कुशल भुर्तेल

त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत जारी फाइनल खेलमा युएईविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल अर्धशतक प्रहार गरेर आउट भएका छन्। 

उनले २८ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। ५० रन बनाएपछि एक बलको सामनामा उनी आउट भएका हुन्। 

प्रकाशित मिति: : 2023-10-27 11:53:00

प्रतिकृया दिनुहोस्