चुनवाङीलाई लाखरखोला तारिरहेका पुलहरु (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

रुकुम (पूर्व)को चुनवाङस्थित लाखरखोलामा बनेका ढुङ्गे र काठे पुलहरु। खोलामा बनेको ढुङ्गे पुल जनयुद्धकालीन समयमा जनश्रमदानमा बनेका हुन्। अन्य पुलहरु भने युद्धकालीन समयपछि बनेका हुन्। काठे पुलले साविकका वडा नं. ०६ र वडा नं. ७ जोड्ने काम गर्दछन्। झोलुङ्गे पुल र मोटरबाटो पार गर्ने पुलहरुले परम्परागत काठे र ढुङ्गे पुलहरु विस्थापन हुँदै गइरहेको समयमा पनि यी पुलहरु चुनवाङीकाे साहार बनिरहेका छन्।


तस्बिरहरु :

प्रकाशित मिति: : 2023-10-27 15:15:00

प्रतिकृया दिनुहोस्