रोल्पाका कागती बसमा काठमाडौं सरर...

BreaknLinks
BreaknLinks

बेलाबेलामा सुनिन्छ, गाउँको उत्पादन बजारीकरण गर्न सकिएन। सडकको अभावमा गाउँको उत्पादन बारीमै कुहिने अवस्था छ। 

तर गाउँगाउँमा सडकको विस्तारसँगै गाउँको उत्पादन पनि बजारसम्म पुग्न थालेको छ। ठुलो मात्रामा उत्पादन नभएपनि कम मात्रामा उत्पादित बस्तु बसबाटै भएपनि बजारमा पठाउन थालिएको छ। 

यहाँ रोल्पामा उत्पादन भएको कागतीलाई काठमाडौंमा पठाउने तयारी गरिएको छ। 

तस्बिरहरु

प्रकाशित मिति: : 2023-10-29 17:27:00

प्रतिकृया दिनुहोस्