सिंगापुरविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक पूरा

आइसीसी टि- २० विश्वकप एसिया छनोट अन्तर्गतको जारी खेलमा नेपालका कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले २६ बलमा ५० रन प्रहार गरे।

उनले ६ चाैका र २ छक्का प्रहार गरे।

प्रकाशित मिति: : 2023-10-30 11:28:00

प्रतिकृया दिनुहोस्