छानबिन गर्नुपर्ने उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा ल्याउँदै जंगीअड्डा

अनलाइनखबर

गौरव पोखरेल

जंगीअड्डाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको छ ।

सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो ।

प्रकाशित मिति: : 2023-10-30 11:45:00

प्रतिकृया दिनुहोस्