नेपाल ओमानसँग स्तब्ध

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल ओमानसँग स्तब्ध भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएकाे १४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा १४० रन बनाएर अलआउट भयाे।

नेपाल समूह उपविजेता बनेकाे छ। अब नेपालल टी- २० विश्वकप छनाेटकाे लागि सेमिफाइनलसँग समूह बी काे विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2023-11-02 12:13:00

प्रतिकृया दिनुहोस्