तस्बिरमा जितकाे खुसी!

नेपाल आगामी वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी- २० विश्वकपका लागि छनाेट भएकाे छ।

शुक्रबार काठमाडाैँकाे मूलपानी क्रिकेट रंगशालामा टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत् सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छनाेट भएकाे हाे।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-11-03 14:48:00

प्रतिकृया दिनुहोस्