सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ।
गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो।