बिएल संवाददाता
आइसिसी लिग- २अन्तर्गत नेपाल र स्कटल्याण्टबीचकाे खेल वर्षाले प्रभावित भएकाे छ।
पहिलाे ओभरकाे खेल जारी रहँदा हावाहुरीसहित वर्षा भएपछि खेल राेकिएकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपालले १ ओभरमा २ रन बनाएकाे छ।
नेपालकाे ओपनिङमा आशिफ शेख र अनिल शाह रहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया