सरकारलाई कमजोर बनाउन लागेकाहरू दूरसञ्चार क्षेत्रमा हाबी छन्

अचानक तपाईंको राजीनामा आयो नि, किन ?

सरकारलाई काम गर्ने सहजताका लागि मैले मार्ग प्रशस्त गरेको हुँ।

तपाईंको कार्यकालको उत्तराद्र्धमा आएर एमडीएमएस र टेरामक्स कार्यान्वयनको क्रममा तिनीहरूको औचित्यतामाथि प्रश्न उठ्यो। एमडीएमएसमा भएको अनियमितताबारे बाहिरै आयो। किन यस्तो ?

प्रकाशित मिति: : 2024-01-10 08:39:00

प्रतिकृया दिनुहोस्