'म मर्नु उसले उन्मुक्ति पाउनु हो, बाँचेरै लड्छु'

सेतोपाटी

सरिशा अछामी

२२ वर्षीया सानी (नाम परिवर्तन) किताबको झोला बोकेर कलेज जाने उमेरमा आफूमाथि भएको बलात्कार र घरेलु हिंसाको कागजात बोकेर प्रहरी र अदालत धाइरहेकी छिन्।

सिमकोट गाउँपालिका-६का  अर्जुन रावतले आफूलाई नाबालिग हुँदै  बलात्कार गरेको, त्यसपछि प्रलोभनमा पारेर जबरजस्ती विहे गरेको र हिंसा गरेको भन्दै पाँच वर्षदेखि न्याय माग्दै हिँडिरहेकी छन्। 

प्रकाशित मिति: : 2024-01-11 10:27:00

प्रतिकृया दिनुहोस्