जमिन बग्यो, नदी सुक्यो

अन्नपूर्ण पोष्ट

राजकरण महतो

महोत्तरीबाट धनुषा हुँदै बग्ने नदी हो रातु। १५ वर्षअघिसम्म यहाँ कलकल पानी बग्थ्यो। खाने, नुहाउने मात्रै होइन, स्थानीय माझी समुदायको माछा मार्ने पेसा पनि मज्जाले चल्थ्यो। बर्खामा खेतमा पानी लगाउन र हिउँदको समयमा तरकारी बालीलाई पनि पुग्ने पानी बगिरन्थ्यो। नदी दायाँ–बायाँका गाउँ–गाउँमा खनेका इनारमा पनि नदी नै रसाएर पानी टिलपिल हुथ्यो। आफ्नै बाटोमा बगिरहेको थियो रातु। स्थानीयको दैनिकी सामान्य चलिरहेकै हुन्थ्यो।

प्रकाशित मिति: : 2024-01-11 10:29:00

प्रतिकृया दिनुहोस्