यू-१९ विश्वकप: नेपालले टस हार्याे, पहिला बलिङ गर्ने

यू-१९ विश्वकप क्रिकेटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले न्यूजिल्याण्डविरूद्ध पहिला बलिङ गर्न भएको छ। 

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनको बफेलो पार्कमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्ड आइतबार तेस्रो पटक आमने-सामने हुँदैछ।

यी हुन् नेपाली टोली:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

प्रकाशित मिति: : 2024-01-21 13:33:00

प्रतिकृया दिनुहोस्