सामाजिक सुरक्षा कोषमा थुप्रियो तरलता, लगानीमा अलमल

बैंकको मुद्दती निक्षेपमा सीमित भयो योगदानकर्ताको पैसा

रातोपाटी

प्रयास श्रेष्ठ

योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा तरलता थुप्रिन पुगेको छ । कोषको पछिल्लो तथ्याङ्क अनुसार माघ ८ गतेसम्म योगदानकर्ताको रकम मात्र ४८ अर्ब १२ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । जुन औपचारिक तथा अनौपचारिक क्षेत्रका १० लाख ७३ हजार ८३१ जना योगदानकर्ताहरूले बचत रकम हो । 

प्रकाशित मिति: : 2024-01-23 19:04:00

प्रतिकृया दिनुहोस्